
भारतको जी-२० अध्यक्षताको उत्सव मनाउन आकाशवाणीद्वारा लोक सङ्गीत कार्यक्रम आयोजित
गान्तोकः भारतले जी-२० अध्यक्षताको उत्सव पालन गरिरहेको समय, आकाशवाणीद्वारा यहाँको मनन केन्द्रमा “लोक समागम” नामक लोक सङ्गीत कार्यक्रम आयोजन गरियो। कार्यक्रममा लेप्चा, लिम्बू तथा सिक्किमे भोटिया



















