Category: मनोरञ्जन

टीआरआई अभिलेखालय…
मनोरञ्जन

युवा गायक प्रज्वल थापाको पहिलो म्युजिक भिडियो ‘नलजाउन को लोकार्पण सम्पन्न :

तीनधारे: खरसाङको रोहिणी निवासी पिता महेन्द्र थापा र माता शान्ता थापाको सुपुत्र प्रज्वल थापाको पहिलो म्युजिक भिडियो ‘नलजाउन’ शनिबार रोहिणीको लोवर चिसो पानीस्थित सार्वजनिक लोकार्पण भयो।