
सिक्किम
सिक्किमबाट सोमनाथ यात्रा प्रस्थान, मन्त्री अरुण उप्रेतीद्वारा शुभारम्भ
गान्तोक: ‘सोमनाथ स्वाभिमान पर्व’ को अवसरमा सिक्किमका ३० सदस्यीय टोलीलाई संस्कृती मन्त्री अरुण उप्रेतीले झण्डा देखाएर गुजरातको सोमनाथ यात्राका लागि प्रस्थान गराएका छन्।सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ



