
स्टार हेल्थले पश्चिम बंगालमा ६ लाखभन्दा बढी दाबी फर्छ्योट गर्दै ३,२०० करोड रुपैयाँभन्दा बढी भुक्तानी
कोलकाता: भारतका प्रमुख स्वतन्त्र स्वास्थ्य बीमा कम्पनीमध्ये एक स्तर हेल्थ एण्ड एलाइड ईंन्शुरेन्स कंपनी लिमिटेड (एनएसई: स्टारहेल्थ , बीएसई: ५४३४१२) ले पश्चिम बंगालमा स्वास्थ्य बीमाको पहुँच














