Category: कोलकाता समाचार

टीआरआई अभिलेखालय…
अभिलेखहरू
कोलकाता समाचार

हरेक हुलाक कार्यालय जनसेवाको मन्दिर हो: ज्योतिरादित्य

​केन्द्रीय मन्त्रीद्वारा कांकुडगाछी सब पोस्ट अफिसको उद्घाटन ​कोलकाता: केन्द्रीय सञ्चार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम. सिन्धियाले सोमबार कांकुडगाछी सब पोस्ट अफिसको स्तरोन्नति गरिएको भवनको

कोलकाता समाचार

स्वच्छताद्वारा स्वागत! धरातलीय स्तरमा कार्यन्वयन: एमआईसी अग्निमित्र पॉल स्वयं ‘स्वच्छ र हरियाली’ अभियानको नेतृत्व गर्दै! आज बिहान काेलकाता काे ७-पोइन्ट क्रसिङ(पार्क सर्कस क्षेत्रमा) फोहोर फाल्ने भाँडाहरू (डस्टबिन) वितरण तथा जडान गर्दै……

कोलकाता समाचार

बैंक अफ बडोदाद्वारा कोलकातामा नयाँ शाखा विस्तार, विपन्न छात्रालाई साइकल वितरण

​कोलकाता: भारतको अन्तर्राष्ट्रिय बैंक, बैंक अफ बडोदाले कोलकाताको ईएम बाइपास (मेट्रोपोलिटन) मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यससँगै कोलकाता अञ्चलमा बैंकको कुल शाखा संख्या २६५ पुगेको

कोलकाता समाचार

मोहम्मद अली पार्क युथ एसोसिएसनद्वारा ५८औँ दुर्गा पूजाको तयारी सुरु

परम्परागत खुटी पूजा सम्पन्न ​कोलकाता: उत्तर र मध्य कोलकाताको सबैभन्दा प्रतिष्ठित दुर्गा पूजा व्यवस्थपक मध्येको एक ‘मोहम्मद अली पार्क युथ एसोसिएसन’ले बुधबार परम्परागत खुटी पूजा सम्पन्न

कोलकाता समाचार

नोभोटेल कोलकाताद्वारा ‘पेडल फर ए पर्पस – साइक्लेथन २०२६’ आयोजना, वातावरण संरक्षणको सन्देश

​कोलकाता: दिगो विकास, सामुदायिक कल्याण र जिम्मेवार आतिथ्यप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै नोभोटेल कोलकाता होटल एन्ड रेसिडेन्सले ‘पेडल फर ए पर्पस – साइक्लेथन २०२६’ सफलतापूर्वक सम्पन्न गरेको

कोलकाता समाचार

कोलकाताको फोर्टिस अस्पतालमा दुर्लभ शल्यक्रिया

महिलाको शरीरबाट निकालियो १.४१ किलोको गर्भाशय​​कोलकाता: आनन्दपुरस्थित फोर्टिस अस्पतालका चिकित्सकहरूले एक ५१ वर्षीया महिलाको शरीरबाट १.४१ किलोग्राम वजन भएको फाइब्रॉइड (ट्युमर) युक्त गर्भाशयको सफलतापूर्वक शल्यक्रिया गरी

कोलकाता समाचार

सीआईएसएफका डीआईजी एलके हाओकिप कोलकाता विमानस्थलको मुख्य सुरक्षा अधिकारी नियुक्त

​कोलकाता: केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का डीआईजी एलके हाओकिपले कोलकातास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलको सीआईएसएफ सुरक्षा समूहको मुख्य विमानस्थल सुरक्षा अधिकारी (कैसो) का रूपमा

कोलकाता समाचार

​प्राइमार्कद्वारा ‘द प्राइमार्क पोडियम’ सुरु

नेतृत्व र राष्ट्र निर्माणमा बहस, तुहिन ए. सिन्हाको नयाँ पुस्तककाे विमोचन ​कोलकाता: प्राइमार्क ग्रुपले समाजका प्रतिष्ठित नेता, लेखक, नीति निर्माता र उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा

कोलकाता समाचार

चारनोक हस्पिटलद्वारा ‘नेशनल डक्टर्स डे’ मनाइयो, चिकित्सकहरू सम्मानित

​कोलकाता: पूर्वी भारतको प्रमुख सुपर स्पेसियालिटी अस्पतालमध्येको एक चारनोक हस्टिपल्सले बुधबार ‘नेशनल डक्टर्स डे २०२६’ भव्य रूपमा मनाएको छ।बिरामीको सेवामा अहोरात्र खटिने चिकित्सकहरूको कडा मिहिनेत, निस्वार्थ

कोलकाता समाचार

​मृत्युलाई जितेर निस्किइन् १८ वर्षीया नीट परीक्षार्थी सृष्टि

आईएलएस अस्पतालमा जटिल शल्यक्रियापछि डिस्चार्ज ​कोलकाता: कोलकाताको दमदमस्थित आईएलएस अस्पतालले एक असाधारण र प्रेरणादायी सफलताको घोषणा गरेको छ। हावडाको लिलुआ निवासी १८ वर्षीया नीट परीक्षार्थी सृष्टि

कोलकाता समाचार

कोलकाताको तारातला गोदाम दुर्घटना: भग्नावशेषबाट जीवित फर्किएका मजदुरको कारुणिक कथा

​कोलकाता: पश्चिम बंगालको कोलकातास्थित तारातलामा निर्माणाधीन गोदाम भत्किँदा टनों गरुङ्गो भग्नावशेषभित्र पुरिएर पनि जीवितै फर्कन सफल २८ वर्षीय मजदुर देबाशीष दासका लागि यो घटना दोस्रो जन्म

कोलकाता समाचार

तारातलामा दर्दनाक दुर्घटना पछि मुख्यमन्त्रीद्वारा सबै निर्माण कार्य रोक्न आदेश

​कोलकाता: कोलकाताको तारातला इलाकामा बुधबार एउटा कारखानाको छत भत्किँदा तीन जना मजदुरको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि पश्चिम बङ्गला सरकारले कडा कदम चालेको छ। मुख्यमन्त्री