
साहित्य/कला
साहित्य अकादमी र गोजपुको संयुक्त आयोजनामा साहित्य मञ्च र लेखकसित भेटघाट कार्यक्रम आयोजना हुने
खरसाङ: साहित्य अकादमी र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा साहित्य मञ्च र लेखकसित भेटघाट कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त कार्यक्रम गोर्खा जनपुस्तकालय खरसाङको डा. पारसमणि



