
क्याप सहभागितामूलक नेतृत्व र सामूहिक जिम्मेवारीमा विश्वास गर्दछ: गणेश राई
गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले राज्यका सबै छवटा जिल्लाहरू- गान्तोक, नाम्ची, सोरेङ, गेजिङ, मङ्गन र पाकिममा जिल्ला कार्यकारी परिषद् बैठकहरूको शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ।



















