Category: सिक्किम

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

शोक सन्तप्त परिवारलाई भेट्न मुख्यमन्त्री सोरेङ पुगे, बुद्ध सिंहको निधनप्रति दुःख व्यक्त

​गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो पुर्ख्यौली थलो सोरेङ जिल्लाको सिङलिङ भ्रमण गरी दिवंगत बुद्ध सिंह तामाङ गोलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।​बुद्ध सिंहको निधनमा दुःख व्यक्त गर्दै

सिक्किम

राष्ट्रपति द्रौपदी मुर्मू तीन दिने भ्रमणका लागि भोलि सिक्किम आउँदै

विश्वविद्यालयको दीक्षान्त समारोह र सिक्किम पुलिसको विशेष कार्यक्रममा सहभागी हुने ​गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो तीन दिवसीय आधिकारिक भ्रमणका लागि भोलि (मङ्गलवार), २६ मईदेखि सिक्किम आउने

सिक्किम

​गेजिङमा केन्द्र र राज्यका योजनाबारे राज्यपालद्वारा समीक्षा

काम चाँडो सक्न एनएचआईडीसीएल र बीएसएनएललाई निर्देशन​ गेजिङ: ​राज्यपाल ओमप्रकाश माथुरले आफ्नो तीन दिवसीय औपचारिक भ्रमणको अन्तिम दिन शुक्रबार गेजिङ जिल्लामा सञ्चालित केन्द्र तथा राज्य सरकारका

सिक्किम

लाचेन–मङ्गन सडक विस्तारबारे उच्चस्तरीय समीक्षा

आगामी साउनभित्र यातायात सञ्चालन गर्ने ग्रेफको प्रतिबद्धता गान्तोक: ​राज्य सामाजिक कल्याण विभागका मन्त्री एवं लाचेन–मङ्गन निर्वाचन क्षेत्रका विधायक साम्डुफ लेप्चाको अध्यक्षतामा शुक्रबार टाशीलिङ सचिवालयस्थित कार्यालयमा एक

सिक्किम

पूर्वी सिक्किममा सञ्चालनमा आयो नाम्ली भायाडक्ट, यात्रा समय घट्ने र एनएच-१० मा ट्राफिक सहज हुने

गान्तोक: पूर्वी सिक्किमका यात्रुहरूका लागि नवनिर्मित नाम्ली भायाडक्ट सञ्चालनमा आएपछि ठूलो राहत मिल्ने भएको छ। राष्ट्रिय राजमार्ग–१० लाई एयरपोर्ट रोड एनएच–७१७एसँग जोड्ने यो महत्त्वपूर्ण पूर्वाधार परियोजना

सिक्किम

सिक्किमको अर्किड सम्पदालाई अन्तर्राष्ट्रिय पहिचान दिलाएकोमा मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीप्रति आभार

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यको रैथाने अर्किड सम्पदा तथा परम्परागत हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति राज्यवासीका तर्फबाट हार्दिक आभार व्यक्त गरेका

सिक्किम

एनएच १० लाई ‘एनएचआईडीसीएल’ मातहत ल्याउने निर्णयको क्यापद्वारा स्वागत, केन्द्र सरकारप्रति आभार

​गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले सिक्किमको महत्त्वपूर्ण जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग १० (एनएच १०)लाई राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगम (एनएचआईडीसीएल) को अधिकारक्षेत्रअन्तर्गत ल्याउने केन्द्रीय

सिक्किम

पञ्चायत र प्रशासन मिलेर मात्र ‘विकसित भारत’ को संकल्प पूरा हुन्छ: राज्यपाल ओमप्रकाश माथुर

​गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले ग्रामीण तहको विकास र लोकतन्त्रको सुदृढीकरणका लागि जनप्रतिनिधि र प्रशासनिक निकायबिच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। आफ्नो गेजिङ भ्रमणको दोस्रो दिन

सिक्किम

ऐतिहासिक धरोहरको संरक्षण र आत्मनिर्भर कृषि नै सिक्किमको पहिचान: राज्यपाल

​गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले गेजिङ जिल्लाको आफ्नो तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज क्षेत्रको ऐतिहासिक सम्पदा, प्रगतिशील कृषि तथा पर्यावरण संरक्षणसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण स्थानहरूको विस्तृत

सिक्किम

एसआईआर २०२६ को तयारी तीव्र, सोरेङमा राजनीतिक दलहरूसँग बैठक

​सोरेङ: सोरेङ जिल्लामा मतदाता नामावलीको शुद्धीकरण र निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउनका लागि विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ को तयारी तीव्र पारिएको छ। सोरेङ जिल्लाका जिल्ला

सिक्किम

मनसुनजन्य विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै मङ्गनमा पूर्वतयारी बैठक सम्पन्न, सबै निकायलाई उच्च सतर्क रहन जिल्लापालको निर्देशन

​मङ्गन: लामो समयसम्म रहने मनसुन, सम्भावित पहिरो र प्राकृतिक विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै मङ्गन जिल्ला प्रशासनिक केन्द्रको सभाकक्षमा आज वार्षिक मनसुन पूर्वतयारी बैठक सम्पन्न भएको

सिक्किम

भाजपा प्रतिनिधिमण्डलद्वारा माखा-डिक्चु सडकको स्थलगत निरीक्षण, समस्या समाधानका लागि कम्पनी र प्रशासनलाई दबाब

गान्ताेक: ​भारतीय जनता पार्टी (भाजपा) को सिक्किम प्रतिनिधिमण्डलले आज माखा-डिक्चु सडक विस्तार परियोजनाको निर्माणमा संलग्न शिवालिक कम्पनीको कार्यालयको भ्रमण गरेको छ। प्रतिनिधिमण्डलले परियोजना कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे