
मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको सिक्किम भ्रमण तयारीको उच्चस्तरीय समीक्षा
गान्तोक: आगामी प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई मध्यनजर गर्दै राज्य सरकारद्वारा व्यापक तयारीहरूको उच्चस्तरीय समीक्षा गरियो। उक्त समीक्षामा सांसद सम्बित पात्र, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, राजनीतिक सचिवहरू, मुख्य सचिव,


















