
प्रधानमन्त्रीले गान्तोकमा पद्म पुरस्कार प्राप्तकर्ता तथा विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट गरे
गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किम भ्रमणका क्रममा गान्तोकमा पद्म पुरस्कार प्राप्तकर्ता तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरूसँग भेटघाट गरे।हिजो साँझ भएको उक्त भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले



















