
मुख्यमन्त्रीद्वारा विधायक डिले नामग्याल बारफुङ्पालाई जन्मदिनको शुभकामना
गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले विधायक डिले नामग्याल बारफुङ्पा लाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे।मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा यस खुशीको अवसरले उहाँको जीवनमा सुदृढ स्वास्थ्य,



















