Category: सिक्किम

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

गान्तोकमा तेस्रो जिल्ला एथलेटिक्स प्रतियोगिता सुरु

गान्तोक: तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ शुक्रबारदेखि रेसिथाङ खेल गाउँ मा सुरु भएको छ। गान्तोक जिल्ला एथलेटिक्स संघ द्वारा आयोजित दुईदिने प्रतियोगिताको उद्घाटन सहभागी टोलीहरूको

सिक्किम

जनप्रतिनिधि र समुदायको सक्रिय सहभागितामा चन्द्रमारी गोसखान डारा सडक मर्मत कार्य सम्पन्न‎

‎गान्तोक: जनप्रतिनिधिहरूको पहल र स्थानीय समुदायको सक्रिय सहभागितामा शनिबार गान्तोकस्थित चन्द्रमारी गोसखान डारा सडकको मर्मत कार्य सम्पन्न गरिएको छ। यो कार्य यात्रुहरूको सहज आवागमनलाई ध्यानमा राख्दै

सिक्किम

पश्चिम बंगालमा भाजपा सरकारको शपथ ग्रहण, मुख्यमन्त्रीद्वारा शुभेन्दु अधिकारी र मन्त्रिपरिषद्लाई बधाई

​गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज पश्चिम बंगालमा नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) सरकारको ऐतिहासिक शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको समुपस्थितिमा कोलकाताको ब्रिगेड

सिक्किम

‎‎‎‎‎नक्कली सामाजिक सञ्जाल खाताविरुद्ध पुलिसमा उजुरी दर्ता, कडा कारबाहीको माग

‎गान्तोक: सिक्किमको राज्यत्वको पचासौँ वर्ष पूरा भएको अवसरमा २८ अप्रिल २०२६ मा गान्तोकमा सम्पन्न समापन समारोहअन्तर्गत प्रस्तुत सांस्कृतिक कार्यक्रमको आयोजक समितिले नक्कली सामाजिक सञ्जाल खाताविरुद्ध पुलिसमा

सिक्किम

१४ वर्षको पुतली अनुसन्धान तथा संरक्षण कार्य वनमन्त्रीसमक्ष प्रस्तुत‎

‎गान्तोक: सिक्किम हिमालयका वन, पहाड तथा विविध जैविक क्षेत्रहरूमा १४ वर्षभन्दा बढी समयदेखि निरन्तर रूपमा गरिएको पुतली सम्बन्धी क्षेत्रीय अनुसन्धान, संरक्षण प्रयास तथा जैविक विविधता जनचेतना

सिक्किम

‎८ मई सम्झौताका प्रतिज्ञाहरू अझै अपूर्णः डा. पवन कुमार चामलिङ‎‎

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष पवन कुमार चामलिङले ऐतिहासिक ८ मई सम्झौताको ५३औँ वर्षगाँठका अवसरमा उक्त सम्झौताले सिक्किमको इतिहासलाई निर्णायक मोड दिएको उल्लेख गर्दै आज

सिक्किम

मध्य प्रदेशका पूर्व मुख्यमन्त्रीद्वारा सिक्किमका राज्यपालसँग शिष्टाचार भेट

​गान्तोक: ​मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवं राज्यसभा सांसद दिग्विजय सिंहले आज गान्तोकस्थित लोक भवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभएको छ। शिक्षा, महिला, बाल, युवा

सिक्किम

राज्यमा किड्स एथलेटिक्स डे सम्पन्न, युवा खेलाडीहरूलाई खेलकुदमा प्रोत्साहन

​गान्तोक: ​सिक्किम एथलेटिक्स एसोसिएशनले आज रेशिथाङस्थित खेल गाउँमा ‘किड्स एथलेटिक्स डे’ भव्य रूपमा पालन गरेको छ। यस कार्यक्रममा राज्यका विभिन्न जिल्लाहरूबाट ठूलो संख्यामा युवा खेलाडीहरूको उत्साहजनक

सिक्किम

गान्तोकमा जाली चेक मार्फत लाखौं ठगी, पुलिसद्वारा अनुसन्धान सुरु

​गान्तोक: गान्तोकको डेभलपमेन्ट एरियास्थित एउटा स्थानीय बैंकमा जाली चेकको प्रयोग गरी लाखौं रुपैयाँ निकालिएको घटना सार्वजनिक भएको छ। सम्बन्धित बैंकका शाखा प्रबन्धकले सदर थानामा उजुरी दर्ता

सिक्किम

एमजी मार्गमा “सिक्किम मिल्क” को विशेष बिक्री केन्द्र उद्घाटन, दुग्ध क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य: पुरन कुमार गुरुङ‎‎

गान्तोक: एमजी मार्गमा “सिक्किम मिल्क” को विशेष बिक्री केन्द्र उद्घाटन कार्यक्रममा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै सिक्किम सरकारका कृषि तथा बागवानी विभाग, पशुपालन तथा पशु चिकित्सा सेवा विभाग

सिक्किम

सिक्किम मिल्कको नयाँ बिक्री केन्द्रबाट उपभोक्तालाई गुणस्तरीय दुग्ध उत्पादन उपलब्ध गराइने: तिलबहादुर घतानी‎‎‎

गान्तोक: “सिक्किम मिल्क” को नयाँ बिक्री केन्द्र उद्घाटन अवसरमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै सिक्किम मिल्क युनियन लिमिटेडका प्रबन्ध निर्देशक तिलबहादुर घतानीले बिक्री केन्द्र स्थापना गर्नुको उद्देश्य, यसबाट

सिक्किम

याङगाङमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न, स्व. टोप छिरिङ भोटियाप्रति उच्च सम्मान व्यक्त‎‎

याङगाङ: पूर्व मन्त्री उगेन टी ग्यात्सोका दिवंगत पिता स्व. टोप छिरिङ भोटियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ याङगाङ बजार पुगेका छन्।‎