
उपराष्ट्रपतिसँग भेट गरी सिक्किमवासीको आकाङ्क्षा प्रस्तुत गरे सांसद इन्द्रहाङ सुब्बाले
गान्तोक: सिक्किम लोकसभा क्षेत्रका सांसद इन्द्रहाङ सुब्बा ले गान्तोकस्थित लोक भवनमा भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णन सँग शिष्टाचार भेट गर्दै सिक्किमको ५१औँ राज्यत्व दिवस समारोहमा प्रमुख


















