
तीन दिवसीय भ्रमणको पहिलो दिन राज्यपाल ओमप्रकाश माथुरद्वारा विद्यालय निरीक्षण, छात्राहरूसँगै गरे भोजन
गान्ताेक: राज्यपाल ओमप्रकाश माथुर तीन दिवसीय भ्रमणको सिलसिलामा आज गेजिङ जिल्ला आइपुगेका छन्। उनी आज (२० मई) देखि २२ मई, २०२६ सम्म यस क्षेत्रको भ्रमणमा रहनेछन्।



















