Category: सिक्किम

टीआरआई अभिलेखालय…
अभिलेखहरू
सिक्किम

राज्य विपद् व्यवस्थापन प्राधिकरण ‘सुभाष चन्द्र बोस विपद् व्यवस्थापन पुरस्कार २०२६’ ले सम्मानित

‎गान्तोक: सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरणलाई विपद् व्यवस्थापनको क्षेत्रमा गरेको विशिष्ट योगदान तथा जनसेवामा पुर्‍याएको उत्कृष्ट सेवाका लागि प्रतिष्ठित सुभाष चन्द्र बोस विपद् व्यवस्थापन पुरस्कार २०२६

सिक्किम

पाकिममा ‘वेस्ट म्यानेजमेन्ट’ को नयाँ मोडेल, जिल्लापाल अगावानेको सक्रियता र २०२६ को कठोर नियम

​पाकिम: पाकिम जिल्लामा फोहोर व्यवस्थापनलाई आधुनिक र कानुनी दायरामा ल्याउन प्रशासनिक सक्रियता ह्वात्तै बढेको छ। जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा आज जिल्लापाल रोहन अगावानेको अध्यक्षतामा ठोस

सिक्किम

गान्तोकमा केन्द्रको विशेष चासो: राज्यपाल र अनुराग ठाकुर नेतृत्वको संसदीय समितिबीच ‘शक्ति’ र ‘विकास’ माथि मन्थन

​गान्तोक: भारत सरकारको कोइला, खान एवं इस्पातसम्बन्धी संसदीय स्थायी समितिको उच्चस्तरीय टोलीले सिक्किमको भ्रमण गर्दै राज्यको विकास र वातावरणीय सन्तुलनबारे गम्भीर छलफल अघि बढाएको छ। समितिका

सिक्किम

गेजिङको योक्सममा पर्यटन सम्भावनाको अध्ययन, बौद्ध सर्किट विकासमा जोड

गेजिङ: पर्यटन तथा नागरिक उड्डयन मन्त्री रिरिङ टी. भोटिया को निर्देशनमा पर्यटन तथा नागरिक उड्डयन विभागको एक टोलीले गेजिङ जिल्लाको योक्सम क्षेत्रमा पर्यटन सम्भावित स्थलहरूको विस्तृत

सिक्किम

मनसुनपूर्व तयारीमा तीव्रता दिन नाम्चीमा जिल्ला स्तरीय बैठक

नाम्ची: जिल्ला आपदा व्यवस्थापन प्राधिकरण (डीडीएमए) नाम्चीको आयोजनामा मनसुनपूर्व तयारीसम्बन्धी जिल्ला स्तरीय बैठक आज सम्पन्न भएको छ। बैठक जिल्लापाल अनुपा तामलिङ को अध्यक्षतामा स्थानीय टाउन हलमा

सिक्किम

समिति प्रणाली समीक्षा बैठकमा भाग लिन सभामुख शेर्पा राजस्थानमा

गान्तोक: सिक्किम विधानसभाका सभामुख एमएन शेर्पा समिति प्रणालीको समीक्षा गर्न गठित पीठासीन अधिकारीहरूको समितिको बैठकमा भाग लिन राजस्थान पुगेका छन्।उक्त बैठकमा सभामुख शेर्पासँगै विधानसभा सचिव ललित

सिक्किम

‎‘मेरो रुख मेरो सन्तति’ अभियानअन्तर्गत जन्मदिन मनाइयो, प्रकृतिसँग सम्बन्ध सुदृढ गर्ने सन्देश‎‎‎

गान्तोक: ‘मेरो रुख मेरो सन्तति’ अभियानअन्तर्गत गान्तोक (टि) डिभिजनको बुलबुले संरक्षित वन क्षेत्रस्थित सेलेप टांकी रोपाइँ स्थलमा अध्याश्री दर्जीको जन्मदिन विशेष रूपमा मनाइएको छ। उनी नव्नु

सिक्किम

सिक्किम सरकारी विज्ञान महाविद्यालय चाकुङको १०औँ स्थापना दिवसमा हिङ्गुवा उत्सव भव्य रूपमा सम्पन्न

‎‎‎सोरेङ: सिक्किम सरकारी विज्ञान महाविद्यालय चाकुङको १०औँ स्थापना दिवसको अवसरमा हिङ्गुवा उत्सव कलेजको सभाहलमा भव्य रूपमा मनाइएको छ। यस वर्षको उत्सवको विषय “विकसित चाकुङ” राखिएको थियो।‎

सिक्किम

‎नयाँ विद्युत् कार्यालय भवनका लागि स्थल अवलोकन, सञ्जीत खरेलद्वारा निरीक्षण‎‎

लिङ्दिङ: प्रस्तावित नयाँ विद्युत् विभागको कार्यालय भवन निर्माणका लागि स्थल अवलोकन गरिएको छ। विधायक तथा विद्युत् सल्लाहकार सञ्जीत खरेल ले लिङ्दिङ क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका

सिक्किम

सिक्किम भाजपाको समीक्षा बैठकमा आगामी कार्ययोजना तय, छिमेकी राज्यहरूको ऐतिहासिक जीतमा मनाइयो उत्सव

​गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज राज्य कार्यकारिणी, जिल्ला अध्यक्ष र मण्डल अध्यक्षहरूसँग एक महत्त्वपूर्ण समीक्षा बैठक सम्पन्न गरेको छ। गान्तोकमा आयोजित उक्त बैठकमा प्रधानमन्त्री

सिक्किम

भाजपा अध्यक्ष डीआर थापाद्वारा तीन राज्यको चुनावी नतिजाको स्वागत, बंगालको जित सहिद कार्यकर्तामा समर्पित

​गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले असम, पश्चिम बंगाल र पुडुचेरी विधानसभा निर्वाचनमा भाजपा र एनडीए गठबन्धनले हासिल गरेको सानदार जितको उच्च प्रशंसा गर्दै हार्दिक बधाई

सिक्किम

सिक्किममा कलाकार भरोसा सम्मेलन, नृत्य निर्देशक कमल राईद्वारा विशेष प्रशिक्षण सञ्चालन हुने‎‎

गान्तोक: सिक्किममा आगामी ८ र ९ मेमा आयोजना हुन गइरहेको ‘कलाकार भरोसा सम्मेलन’ अन्तर्गत प्रसिद्ध नृत्य निर्देशक कमल राई ले नृत्य कलाकार तथा नृत्य संयोजकहरूका लागि