
सागा दावाको अवसरमा सिक्किमेली जनतालाई मुख्यमन्त्रीले दिए शुभकामना, बुद्धका शिक्षाहरू आत्मसात् गर्न आह्वान
गान्तोक: भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बौद्ध धर्मावलम्बीहरूको पवित्र एवं ऐतिहासिक पर्व ‘सागा दावा’ को अवसरमा सम्पूर्ण सिक्किमेली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन्।



















