
उत्तरपूर्वी परिषद्को ७३औँ पूर्ण बैठकमा मुख्यमन्त्रीद्वारा राज्जका प्रमुख प्राथमिकता र राष्ट्रिय राजमार्ग-१० को स्थायी समाधानबारे जोड
गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा आयोजित उत्तरपूर्वी परिषद्को ७३औँ पूर्ण बैठकमा सहभागिता जनाउँदै राज्यको समग्र विकास, कृषि, पर्यटन र विशेष गरी राष्ट्रिय राजमार्ग-१० को स्थायी



















