
एसआईआर २०२६: नाम्ची जिल्लामा गणना फाराम वितरणको चौथो दिन, तेस्रो दिन ११,०३३ फाराम वितरण
नाम्ची: भारत निर्वाचन आयोग (ईसीआई) को दिशा-निर्देश अनुसार नाम्ची जिल्लामा स्वच्छ, सटीक र पूर्ण रूपले अद्यावधिक मतदाता नामावली तयार पार्ने उद्देश्यका साथ सुरु गरिएको विशेष गहन



















