
सिक्किम पिछडिएको वर्ग आयोगकी अध्यक्षद्वारा नयाँ दिल्लीमा एनसीबीसी की अध्यक्षसँग भेटवार्ता
नयाँ दिल्ली: सिक्किम पिछडिएको वर्ग आयोग (सिक्किम कमीशन फॉर बैकवर्ड क्लासेज) की अध्यक्ष श्रीमती कविता सापकोटाले आज नयाँ दिल्लीस्थित आयोगको कार्यालयमा राष्ट्रिय पिछडिएको वर्ग आयोग (एनसीबीसी)



















