
डा. सुचन प्रधानलाई सन् २०२६ को ‘डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार’ प्रदान गरिने
गान्तोक: कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राद्यापक डा. सुचन प्रधानलाई सन् २०२६ को प्रतिष्ठित ‘डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ। डा. शोभाकान्ति थेगिम स्मरक



















