
गान्तोकको खानेपानी प्रणाली सुधारका लागि ‘फ्लो टेस्ट’ गरिँदै, आपूर्तिमा आंशिक अवरोध हुने
गान्तोक: सिक्किम सरकारको जनस्वास्थ्य अभियान्त्रिकी विभाग (पीएचईडी) ले गान्तोक क्षेत्रको खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘फ्लो टेस्ट’ (प्रवाह परीक्षण) गर्ने भएको छ। पानीको




















