
लागूऔषध विरुद्ध सिङ्ताम पुलिसको ठूलो कारबाही, १३.२५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ
गान्तोक: सिङ्ताम पुलिसले लागूऔषध विरुद्धको आफ्नो अभियानमा एउटा ठूलो सफलता हासिल गर्दै भारी मात्रामा ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने आरोपीको पहिचान दक्षिण


















