
दक्षिण सिक्किममा भाजपा बलियो बन्दै: बरफङ र याङ्गाङ क्षेत्रका १५ परिवार भाजपामा सामेल
राभाङ्ला: दक्षिण सिक्किममा भारतीय जनता पार्टी (भाजपा) को संगठनलाई एउटा ठूलो सफलता मिलेको छ। बरफङ र याङ्गाङ निर्वाचन क्षेत्रका १५ वटा परिवारहरूले विभिन्न दल परित्याग गरी


















