
मोदी सरकारको १२ वर्षे कार्यकालको उपलक्ष्यमा सोरेङमा भाजपा किसान मोर्चाद्वारा प्राकृतिक खेती विषयमाथि कार्यशाला सम्पन्न
सोरेङ: केन्द्रमा स्थापित यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको गौरवशाली १२ वर्षे कार्यकाल अभियानको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा आज सोरेङ जिल्ला भाजपा पार्टी कार्यालयमा किसान मोर्चाको तत्त्वावधानमा




















