
‘सोरेङ वन विकास एजेन्सी’ को रूपमा पुनर्गठन र नामकरणका लागि कार्यकारी निकायको पहिलो बैठक सम्पन्न
सोरेङ: सिक्किमको सोरेङ जिल्ला अधिकारी (जिल्ला कलेक्टर) धीरज सुवेदीको कार्यकक्षमा प्रस्तावित ‘सोरेङ वन विकास एजेन्सी’को कार्यकारी निकायको पहिलो महत्त्वपूर्ण बैठक आज सम्पन्न भएको छ। तत्कालीन अविभाजित



















