
खेलकुद विकास बोर्डका अध्यक्ष र सोरेङ-चाखुङका विधायक बीच नयाँ खेल परियोजनाहरूबारे फलदायी छलफल
गान्तोक: सिक्किम खेलकुद विकास बोर्ड का अध्यक्ष श्री रिन्जिङ वाङ्गेल छोपेलले सोरेङ-चाखुङ निर्वाचन क्षेत्रका माननीय विधायक श्री आदित्य गोले ज्यूसँग एक शिष्टाचार भेटघाट गर्नुभएको छ। यस




















