सिक्किम स्टेट सुटिङ च्याम्पियनसिप २०२६: छिरिङ याङ्देन भुटियालाई स्वर्ण पदक

FB_IMG_1781502361997

गान्तोक: ​गान्तोककी छिरिङ याङ्देन भुटियाले सिक्किम राइफल एशोसिएशनद्वारा आयोजित ‘सिक्किम स्टेट सुटिङ च्याम्पियनसिप २०२६’ अन्तर्गत सिनियर महिला तर्फको १० मिटर एयर राइफल विधामा स्वर्ण पदक जितेकी छन्।
​सिक्किम क्षेत्रमा खेलकुद सुटिङको बढ्दो प्रतिभा र सटिकतालाई उजागर गर्दै गान्तोककी यी प्रतिभावान खेलाडीले राज्यस्तरिय प्रतियोगितामा यो महत्वपूर्ण सफलता हासिल गरेकी हुन्।

About Author

Advertisement