Day: अगस्ट 12, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका ५३ रनले विजयी

डार्विन: दक्षिण अफ्रिकाले दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ५३ रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो।। युवा ब्याटर डेवाल्ड ब्रेविसले ५६

साहित्य/कला

साहित्यकार उर्मिला घिसिङको निधनमा सुकनामा शोक सभा सम्पन्न

खरसाङ: साहित्यकार, पूर्व शिक्षिका एवम् समाजसेवी उर्मिला घिसिङको निधनमा सुकनामा शोकको लहर छाएको छ। उनको निधनमा सुकना साहित्यिक सांस्कृतिक संस्थानले सुकना खण्ड दुईस्थित सार्वजनिक भवनमा एक

जीटीए

बन्द रहेको खरसाङको‌ बाईपास रोड मरमत्तिको कार्य शुरु

रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिने निवेदन छ: सभासद श्याम शेर्पा खरसाङ: गत ८ अगस्तमा खरसाङको सुधपा टोलमा गएको पैह्रोले बन्द रहेको

जीटीए

सोनादामा २७ पुरिया ब्राउन सुगरसितै एकजना पक्राउ

सोनादा: सोनादा पुलिस आउट पोष्टद्वारा ड्रग्ससितै एकजनालाई पक्राउ गरेको छ। सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरीको अगुवाईमा २७ पुरिया ब्राउन सुगरसितै एकजनालाई पक्राउ गरेको छ।

नार्थ बंगाल

रोमाञ्चक जीतको साथ फाइनलमा पुग्यो ब्राइट स्पोर्टिंग क्लब

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लबले फाइनलमा प्रवेश गऱ्यो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको दोस्रो सेमिफाइनल म्याचमा

जीटीए

हर्ली मेमोरियल कपः फाइनलमा पुग्न सफल भयो १०७ टीए

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल कप नक्आउट फूटबल टुर्नामेण्टको १०९औं संस्करण मंगलवार पहिलो सेमिफाइनल म्याच खेलियो। गोर्खा स्टेडियम (लेबोंग)-मा

जीटीए

आकाशवाणीलाई युवाहरु समक्ष लाने उद्देश्यको साथमा आकाशवाणी खरसाङद्वारा सोनादा डिग्री कलेजमा विभिन्न कार्यक्रमहरु आयोजित

सोनादा आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेजम पुगेर कलेजका विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। विशेष गरेर आकाशवाणी गत वर्ष २०२४ मा ९० वर्ष

सिक्किम

अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताको समापनस्पोर्टस भिलेज निर्माणको लागि एकसय करोड़ आवण्टित भएको छः मुख्यमन्त्री

गान्तोक: ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमको पहलमा हिजोदेखि शुरु गरेको अन्तरविद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। राजधानीस्थित पाल्जोर स्टेडियमको जिम्नेजियम हलमा समापन भएको कार्यक्रममा मुख्यमन्त्री

सिक्किम

जिल्ला चुनाउ अधिकारीको राजनीतिक दलका प्रतिनिधिहरूसित बैठक

मंगन: मङ्गनका जिल्लाका जिल्लापाल तथा जिल्ला चुनाउ अधिकारी अनन्त जैनले आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसंग उच्चस्तरीय बैठक गरे। स्मरण रहोस्, भारतीय निर्वाचन आयोगको दिशानिर्देश बमोजिम निर्वाचनसम्बन्धी

सिक्किम

स्वतन्त्रता दिवसको तयारीलाई लिएर समीक्षा बैठक

गेजिङ: आगामी ७९औं स्वतन्त्रता दिवस समारोहको तयारीलाई लिएर गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी डेञ्जोङपाको अध्यक्षतामा एक समीक्षा सभा सम्पन्न भयो। गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न

सिक्किम

दक्षिण सिक्किमको विभिन्न जीपीयूमा तिरङगा यात्रा

च नाम्ची जिल्लाअन्तर्गत विभिन्न ग्राम पञ्चायत यूनिटमा आज हर घर तिरङगा अभियान अन्तर्गत तिरङगा यात्रा आयोजन गरियो। उक्त कार्यक्रममा पञ्चायत सदस्यगण, स्थानीयवासी, विद्यार्थीवर्ग लगायत विभिन्न गैरसरकारी

सिक्किम

हर घर तिरङगा यात्रामा राज्यपाल र मुख्यमन्त्रीको सहभागिता

सिक्किमले देशभक्ति र राष्ट्रिय एकतामा नमूना प्रस्तुत गरेको छः मुख्यमन्त्री तामाङ गान्तोक: हर घर तिरङगा यात्रा अभियानअन्तर्गत आज राजधानीको एमजी मार्गबाट एक भव्य ऱ्याली आयोजन गरियो।