
कविता: ‘मानवता माथि हमला’
देवेन्द्र किशोर ढुङगाना आज फेरिआकाश रोएको छधुवाँले ढाकिएको क्षितिजभित्रमानिसको आवाज हराएका छन —र बाँकी छशक्ति प्रदर्शनको गर्जना।यो कुनै सीमाको युद्ध होइन,यो तेलको कुवा,नक्साको रेखा,वा शासन परिवर्तनको

देवेन्द्र किशोर ढुङगाना आज फेरिआकाश रोएको छधुवाँले ढाकिएको क्षितिजभित्रमानिसको आवाज हराएका छन —र बाँकी छशक्ति प्रदर्शनको गर्जना।यो कुनै सीमाको युद्ध होइन,यो तेलको कुवा,नक्साको रेखा,वा शासन परिवर्तनको

दार्जीलिङ: भारतीय नेपाली गीत–संगीतको आकाशमा आज पुनः एउटा सुमधुर सर्जना थपिएको छ। जीवनको क्षणभंगुरता र यसको अमूल्यतालाई भावपूर्ण शब्द र धुनमार्फत उजागर गर्ने गीति कोसेली “एकैबारको

सिलगढ़ी: लोकप्रिय नेपाली फोक–रक ब्याण्ड नेपथ्य-को शहरमा हुन लागेको लाइभ कन्सर्टको पूर्वसन्ध्यामा सिलगढ़ी आधारित स्यालमेण्डर इम्प्रिण्ट्स-ले ब्याण्डको चर्चित जीवनी ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ को भारतीय संस्करण

गान्तोक: आगामी २६ देखि २८ अप्रेल २०२६ सम्म आयोजना हुने ‘सिक्किम कला एवं साहित्य महोत्सव’को तयारी तीव्र पारिएको छ। शिक्षा विभाग अन्तर्गतको विद्यार्थी कल्याण बोर्डले आज

सिलगढ़ी: वरिष्ठ लेखिका तथा पत्रकार शारदा छेत्रीद्वारा लिखित उपन्यास ‘ए लेगेसी अफ सरो- ए स्टोरी फ्रम दार्जीलिङ’ को औपचारिक लोकार्पण २२ फरवरी, २०२६ मा किताब केफे,

कोलकाता: प्रख्यात साहित्यकार मणिशंकर मुखोपाध्याय, जसलाई साहित्य जगतमा ‘शंकर’ नामले चिनिन्थ्यो, को शुक्रबार दिउँसो निधन भएको छ। उहाँ ९२ वर्षका हुनुहुन्थ्यो।पछिल्ला पन्ध्र दिनदेखि विभिन्न शारीरिक समस्याका

कार्तिकेय वाजपेयीको पुस्तक ‘द अनबीकमिंग’ को विमोचन पुस्तकको भूमिका परम पावन दलाई लामा र स्वामी सर्वप्रियानन्दद्वारा लेखिएको छ कोलकाता: शहरको साहित्यिक परिवेशमा एक उल्लेखनीय क्षण तब

नाम्ची: नाम्चीका वरिष्ठ कथाकार थिरूप्रसाद नेपाललाई तेस्रो ‘लीलबहादुर क्षत्री पुरस्कार’ प्रदान गरिने भएको छ। लीलबहादुर क्षत्री फाउन्डेसनका अध्यक्ष डा. कमल छेत्रीले हिजो पुरस्कारको घोषणा गरेका हुन्।कथाकार

:इम्फाल: साहित्यिक क्षेत्रमा जीवनभरको योगदानका लागि सन् २०२५ को अमर उजालाको सर्वोच्च शब्द सम्मान ‘आकाशदीप’—हिन्दी भाषामा प्रतिष्ठित कथासाहित्यकार ममता कालिया र हिन्दीबाहेक अन्य भारतीय भाषामा मणिपुरीकी

बरासात(पश्चिम बंगाल): साधारणतया हामी कलाकृतिहरू कागज, कपडा वा काठमा बनाइरहेको देख्छौं, तर वासुदेव पालले दूधको सतहलाई क्यानभास बनाएर अनौठो चित्र उतारेका छन्। उत्तर २४ पर्गना जिल्लाको

कालेबुङ: वरिष्ठ साहित्यकार एंव युग्मकका प्रणेता कालुसिंह रणपहेंलीलाई चौथो आर.बी.छेत्री स्मृति सिर्जनशील पुरस्कार २०२५ प्रदान गरिएको छ। कुलैनबारी स्रष्टा मञ्च रोङ्गो दलगाउँ गैरीबासको आयोजनामा गैरीबासमा आयोजित

मिरिक: मिरिकको एक साहित्यिक कार्यक्रममा खरसाङका साहित्यकार एवं कथाकार निरङ्कर थापालाई चौथो शशिप्रभा स्मृति पुरस्कार २०२५ प्रदान गरिएको छ। साहित्य सुनौँ परिवार मिरिक र रिपोर्टर्स क्लब
Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com