Category: नार्थ बंगाल

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

मेल्विन जोन्सको पूर्णाकृति मूर्तिको शुभ उद्घाटन

सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको पहलमा राज्य सरकारले सञ्चालन गरेको विकासमुखी योजना “हाम्रो पारा, हाम्रो समाधान” अन्तर्गत ४,४३,६५७.०० रुपैयाँको वित्तीय

नार्थ बंगाल

हिल तराई डुवर्स प्लान्टेसन लेबर युनियनद्वारा चिया बगानका श्रमिकहरूका लागि सामग्रीहरुको मूल्य दरमा वृद्धि गर्न माग

दार्जिलिङ: हिल तराई डुवर्स प्लान्टेसन लेबर युनियनका अध्यक्ष जेबी तामाङले आज एक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण चिया बगानका श्रमिकहरूका लागि सामग्रीहरुको मूल्य दरमा वृद्धि गर्न माग गरेका

नार्थ बंगाल

सिलगढी एसडीओ कार्यालय बाहिर वैध मतदाताका नाम मेटिएको आरोपमा एसयुसीआई(सि)को विरोध प्रदर्शन

सिलगढी: भारतको समाजवादी एकता केन्द्र (कम्युनिष्ट)ले सोमबार सिलगढी उप–विभागीय अधिकृत कार्यालय बाहिर विरोध प्रदर्शन गरेको छ। संगठनले मतदाता सूची सुधार (एसआईआर) प्रक्रियामा केही वैध मतदाताका नाम

नार्थ बंगाल

राजगञ्जमा चुनाव अघि अंबारी क्षेत्रमा केन्द्रीय सुरक्षा बलको मार्ग मार्च सम्पन्न

राजगञ्ज: आगामी चुनावको तयारीका लागि राजगञ्ज विधानसभा क्षेत्रको अंबारी क्षेत्रमा केन्द्रीय सुरक्षा बलले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन मार्ग मार्च सञ्चालन गरेको छ। भोरर आलो पुलिस चौकी

नार्थ बंगाल

नक्सलबारी बीडीओ कार्यालयमा मतदाता नाम मेटिने र रोकिएको अवस्थाबारे सीपीआई(एम)को विरोध प्रदर्शन

नक्सलबारी: केही मान्य मतदाताको नाम मतदाता सूचीबाट मेटिनु र रोकिएको अवस्थाबारे सीपीआई(एम)ले सोमबार नक्सलबारी ब्लक विकास अधिकृत कार्यालयमा विरोध प्रदर्शन गरेको छ। यसले कार्यालयमा तनाव सिर्जना

नार्थ बंगाल

सिलगढी नगरनिगम चेयरमैनद्वारा कालीबारी मन्दिरमा पूजा अर्चना

सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले महावीरस्थानस्थित आनन्दमयी कालीबारी मन्दिरमा ईश्वरको आशीर्वाद प्रार्थना गर्दै पुष्पाञ्जलि अर्पण गरे। आज कालीबारी मन्दिरमा विशेष प्रार्थनासहित श्रद्धापूर्वक पूजा–अर्चना सम्पन्न भयो।यस

नार्थ बंगाल

जलपाईगुडी शहरको नम्बर ०४ घुम्ती क्षेत्रमा सोमबार बिहानै भीषण आगलागी

जलपाईगुडी: जलपाईगुडी सहरको नम्बर ०४ घुम्ती क्षेत्रमा सोमबार बिहानै भीषण आगलागी हुँदा एउटा स्टेशनरी दाेकान पूर्ण रूपमा जलेर नष्ट भयो।स्थानीय स्रोतका अनुसार, बन्द रहेको दाेकानबाट बाक्लो

नार्थ बंगाल

शंकर छेत्रीको असामयिक निधनप्रति गौतम देवद्वारा गहिरो शोक व्यक्त

सिलगढी: गत १९ फरवरी २०२६ तारिखको राति भएको एक दर्दनाक सडक दुर्घटनामा खडिबाडी ब्लकको दूधगेट क्षेत्रका बासिन्दा शंकर छेत्रीको असामयिक निधनप्रति सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले

नार्थ बंगाल

सिलगढ़ीमा केन्द्रिय बलहरू तैनाथ, राजनीतिक जगतमा चर्चा चुलियो

सिलगढ़ी: विधानसभा चुनाउ-२०२६ को आधिकारिक तारिक घोषणा हुन अगावै राज्यका केही जिल्लाहरूमा केन्द्रिय सुरक्षा बलहरूको उपस्थिति देखिँदैछ। उत्तर बंगालको महत्वपूर्ण केन्द्र सिलगढ़ी विधानसभा क्षेत्रमा पनि मतदान

नार्थ बंगाल

सिलगढीमा मतदाता सूचीमा विश्वकप विजेता ऋचा घोषको नाम ‘विचाराधीन’, निर्वाचन आयोगमाथि प्रश्न

सिलगढी: मतदाता सूचीमा भारतीय महिला क्रिकेट टोलीकी विश्वकप विजेता खेलाडी ऋचा घोषको नाम ‘विचाराधीन’ सूचीमा भएको घटना सार्वजनिक भएको छ। केवल ऋचाको मात्र होइन, उनकी दिदी

नार्थ बंगाल

औंठी चोरीका घटनामा संलग्न आरोपित युवकलाई पक्राउ

सिलिगुड़ी: शहरमा औंठी चोरीका घटनाहरु बढ्दै गएसँगै मेडिकल आउटपोस्ट प्रहरीले झन्डै एक साताको निरन्तर अनुसन्धानपछि बिहारका एक युवालाई साङ्ग्राह चोरीको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरी

नार्थ बंगाल

नक्सलबारीमा १,२०० मतदाता ‘मुद्दा विचाराधीन’ सूचीमा, त्रासको माहौल

नक्सलबारी: नक्सलबारीको तोताराम र कालुवा जोटे क्षेत्रमा १,२०० मतदातालाई अन्तिम मतदाता सूचीमा ‘मुद्दा विचाराधीन’ को श्रेणीमा राखिएको छ, जसले बासिन्दाहरूमा, विशेषगरी पवित्र रमजान महिनामा त्रास फैलाएको