
टाशीडिङ गुम्पामा वार्षिक भुमचू समारोह सम्पन्न
टाशीडिङ: राज्यको पवित्र धार्मिक स्थल टाशीडिङ गुम्पामा वार्षिक भुमचू समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा सिक्किमसहित छेउछाउका क्षेत्रहरूबाट हजारौं भक्तजनको उपस्थितिले गुम्पा क्षेत्र आध्यात्मिक उत्साहले


















