
ग्लोरी कप २०२५: उर्लाबारी एफसी, मोरंग फाइनल मा पुग्न सफल
कालचिनी: कालचिनी मा जारी ग्लोरी कप २०२५ फूटबल टुर्नामेण्टमा उर्लाबारी एफसी, मोरंग (नेपाल)-ले सेमीफाइनलमा स्थान बनायो। ग्लोरी कप अर्गनाइजिंग कमिटीको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत शुक्रवार खेलिएको