Day: अप्रिल 14, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

आरसीबी-लाई हल्कामा लिन चाहँदैनन् प्रशिक्षक भिटोरी

बेंगलुरु: आईपीएल २०२४-मा रोयल च्यालेञ्जर्स बे‌ंगलुरु (आरसीबी)-को खराब शुरुवातबारे अधिक नसोचेर सनराइजर्स हैदराबादका मुख्य प्रशिक्षक डेनियल भिटोरी सोमवार आयोजक टीमलाई पराजित गर्न आफ्नो टीमबाट असाधारण प्रदर्शन

खेलकुद

एमएलएस-मा इण्टर मियामीलाई जिताए लियोनल मेस्सीले

केन्सस सिटी: चोटमुक्त भएर खेलमा फर्किने स्टार फूटबलर लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहायताले इण्टर मियामीले मेजर लीग सकर (एमएलएस)-को म्याचमा स्पोर्टिंग केन्सस सिटीलाई ३-२-ले पराजित गर्यो।

सिक्किम

डा. अम्बेडकर जयन्ती पालन

गान्तोक: भारत रत्न डा. बाबा साहेब अम्बेडकरको १३३औँ जन्मजयन्तीको अवसरमा सिक्किमका राज्यपाल लक्ष्मप्रसाद आचार्यले सिक्किम विधानसभा परिसरमा बाबा साहेब अम्बेडकरको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका

सिक्किम

दिनेशचन्द्र नेपालले नाम्चीमा विद्यार्थीहरूसॅंग गरे अन्तरक्रिया

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपालले नाम्चीमा विद्यार्थीहरूसॅंग अन्तरक्रिया गरेका छन्। यस अवसरमा नेपालको साथमा भाजपा सिक्किमका लोकसभा स्टार प्रचारक एवं बीजेवाईएम

सिक्किम

एसडीएफ पार्टीको गान्तोकमा चुनाउ जनसभा

गान्तोक: पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको आगामी सरकारमा गान्तोक शहरलाई ग्रीन सिटीमा रूपान्तरण गर्ने बताएका छन्। आज यहाँ पार्टीको एउटा

सिक्किम

भारत-नेपाल सिमा चिवाभन्ज्याङमा बैशाखी उत्सव

गेजिङ: भारत-नेपाल सिमा क्षेत्र चिवा-भञ्ज्याङ्ममा शनिबार नेपाली नयाँ बर्ष २०८१ हर्षोल्लासको साथ मनाइयो। सिक्किम र नेपाल तर्फबाट संयुक्त रुपमा मनाएको यस कार्यक्रममा हजारौंको संख्यामा पर्यटकहरु, आम

सिक्किम

मुख्यमन्त्री तामाङले गरे राज्यका विभिन्न महाविद्यालयका विद्यार्थीहरूसॅंग अन्तक्रिया

गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आज राज्यका विदयार्थीहरूसँग मुख्यमन्त्री प्रेम सिंह तामाङले अन्तक्रिया गरे। राज्यका सबै जिल्लामा सञ्चालित महाविद्यालय र विश्वविद्यालयका विद्यार्थी प्रतिनिधिहरूलाई लिएर आयोजना गरिएको यस

सिक्किम

गान्तोक जिल्लामा कुल ४७१६ जनाले गरे पोस्टल ब्यालेट

गान्तोक: गान्तोक जिल्लामा आज निर्वाचन कार्यमा संलग्न ६२० सरकारी कर्मचारीले मतदानको अधिकार प्रयोग गरेका छन्। देवराली फुटसल एरिनामा मतदान कर्मचारीहरू बाहेक ७२ अधिकारीहरूले आज पोस्टल ब्यालेटद्वारा

सिक्किम

व्यापारी समुदायलाई लिएर गान्तोकमा समन्वय सभा सम्पन्न

गान्तोक:  राज्यका मुख्यमन्त्री एवम एसकेएम पार्टीका अध्यक्ष प्रेम सिंह तामाङले आज साँझ गान्तोक र आरिथाङ निर्वाचन क्षेत्रका व्यापारीहरूलाई लिएर एक समन्वय बैठक आयोजना गरे। व्यापारी मोर्चाको

सिक्किम

गान्तोक शहरलाई ग्रीन सिटीमा रूपान्तरण गर्ने एसडीएफको कार्यक्रम

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ ) अध्यक्ष पवन चामलिङले आगामी सरकारमा गान्तोक शहरलाई ग्रीन सिटीमा रूपान्तरण गर्ने बताएका छन्। उनले भने, गान्तोकमा जति पनि खाली जमीनहरूलाई

सिक्किम

सिक्किमका जनतालाई सर्वोत्तम स्वास्थ्य सुविधा प्रदान गर्न भारतीय जनता पार्टी कटिबद्ध

गान्तोक: भारतीय जनता पार्टीले सिक्किम र सिक्किमेली जनताको आवश्यकता भने तत्काल स्वास्थ्य क्षेत्रमा देखा परेका कमी कम्जोरीलाई सम्बोधन गर्दै अघि बढ्नु रहेको छ। सिक्किममा अप्रत्यासित रूपले

जीटीए

घैयाबारी ग्राम पञ्चायत तीनको स्वतन्त्र पञ्चायत सदस्यहरूसहित ८० परिवारहरू भाजपामा सामेल

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको दुईजना स्वतन्त्र पञ्चायत सदस्यहरू साथै ८० घर परिवाहरू आज भाजपामा सामेल भएको जानकारी प्राप्त भएको छ। भारतीय जनता