Day: जुलाई 10, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

सप्तश्री ज्ञानपीठको टीम क्वार्टर फाइनलमा

१० जुलाईः कालेबुङको सप्तश्री ज्ञानपीठको अण्डर-१९ बोइज फूटबल टीमले सीआईएससीई रिजनल अण्डर-१९ फूटबल टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनायो। कलकत्ताको सेण्ट थोमस बोइज स्कूलमा जारी यस टुर्नामेण्टमा

खेलकुद

एफसी बागडुग्रा विजयी

१० जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा फूटबल क्लब बागडुग्राले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। सोमवार चेंगा दुर्गा

नेपाल

नेपालमा गोर्खा भर्तीबारे विदेशमन्त्रीले दिए जवाफ

काठमाडौं: नेपालले अग्निपथ योजनामा अहसमति जनाएपछि एक वर्षयता रोकिएको गोर्खा सैनिक भर्ती खुल्नेबारे अन्यौल बढेको छ। नेपालले सर्वपक्षीय सर्वसहमतिबाट निर्णय लिने भए पनि कहिले लिने यकिन

क्षेत्रीय

लायन्स क्लबका सदस्यहरुलाको शपथग्रहण

गान्तोक: लायन्स इन्टरनेशनल ३२२ एफ़ अन्तर्गत सिक्किमका दुई शाखा गान्तोक ग्रीन र गान्तोक हिल्सको वर्ष २०२३-२४ को निम्ति गठित नया कार्यकारणी समितिको शपथग्रहण समारोह राजधानी गान्तोकको

नेपाल

नेपालमा संसदको कार्य बन्यो सुचारु

काठमाडौं: नेपालमा संसदको गतिरोध अन्त भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण दिएपछि संसदको गतिरोध अन्त भएको हो। प्रचण्डले आफ्नो अभिव्यक्तिको

क्षेत्रीय

मन्त्री एमएन शेर्पाले गरे पूर्व जिल्ला पञ्चायत सदस्यहरूसँग भेट

गान्तोक: दरामदिन समष्टिका भूतपूर्व जिल्ला पञ्चायत साथै ग्राम पञ्चायत सदस्यहरुसँग क्षेत्र विधायक एवं मन्त्री एमएन शेर्पाले ओख्रे स्थित आफ्नो निजी निवासमा भेटघाट गरे। यस भेटघाट कार्यक्रममा

क्षेत्रीय

कृषिमन्त्री लोकनाथ शर्मा दक्षिण भारतको भ्रमणमा

गान्तोक: सिक्किम सरकारका कृषि एवम बागवानी विभाग मन्त्री लोकनाथ शर्मा आफ्नो आधिकारिक भ्रमणको निम्ति आज दक्षिण भारतको तामिलनाडु प्रस्थान गरे। चेन्नई स्थित विमानस्थल पुग्दा उनलाई त्यहाँका

क्षेत्रीय

मन्त्री भीमहाङ सुब्बाले गरे प्यारामेडिकल तालिम केन्द्रको उद्घाटन

गेजिङ: क्योङसा खेल मैदान परिसरमा निर्माण भएको प्यारामेडिकल तालिम केन्द्रको उद्घाटन आज जन स्वास्थ्य एंव अभियान्त्रीकी विभागका मन्त्री भिमहाङ सुब्बाको वाहुलीबाट गरियो। स्वास्थ्य एंव परिवार कल्याण

क्षेत्रीय

राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग जीएमसीका उप-मेयर छिरिङ पाल्देन भोटियाको सौहार्द्रपूर्ण भेट

गान्तोक: गान्तोक नगरनिगमका उप-मेयर छिरिङ पाल्देन भोटियाले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग उनको सरकारी निवास राज भवन पुगेर भेट गरिन्।यस भेटमा उनीसँग गान्तोक नगरनिगमका प्रमुख

Uncategorized

जरुरी सूचना:

हाम्रो पार्टीका दार्जिलिङ सरकारी महाबिद्यालयका बिद्यार्थी संगठन (Student Wings)-द्वारा कलेजमा नयाँ भर्ना हुने विद्यार्थीहरुको निम्ति फर्म भरिने कार्य भईरहेको छ। जतिपनि एच.एस. उतिर्ण विधार्थीहरु जो दार्जिलिङ

क्षेत्रीय

सिक्किम: तीन विधामा अन्तर्राष्ट्रिय स्रष्टा पुरस्कार घोषणा

कविता: भीम ठटाल कथा: शिबु छेत्री निबन्ध: सीता तमुस्यो    गेजिङ:  वर्ष २०२३को  मुख्य तीन विधामा प्रदान गरिने  अन्तर्राष्ट्रिय स्रष्टा पुरस्कार घोषणा भएको छ।  वरिष्ठ साहित्यकार

Uncategorized

वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाको कविता संग्रह ‘ऐना अघिल्ति’ लोकार्पित

सिलगढी: वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाको दोस्रो कृति कविता संग्रह ऐना अघिल्तिर आइतबार दिन सालबारीस्थित बुकान्टमा आयोजित एक भव्य समारोहबिच लोकार्पण गरिएको छ। बुक-आन्टको तत्त्वावधानमा आयोजित यस