जरुरी सूचना:

Screenshot_20230710_214034_WhatsApp.jpg

हाम्रो पार्टीका दार्जिलिङ सरकारी महाबिद्यालयका बिद्यार्थी संगठन (Student Wings)-द्वारा कलेजमा नयाँ भर्ना हुने विद्यार्थीहरुको निम्ति फर्म भरिने कार्य भईरहेको छ। जतिपनि एच.एस. उतिर्ण विधार्थीहरु जो दार्जिलिङ सरकारी महाविद्यालय (Darjeeling Govt.College)-मा भर्ना हुन इच्छुक हुनुहुन्छ ,उनीहरुले चौरास्ता मुनिस्थित हाम्रो पार्टी कार्यालय पी कोठीमा आई फर्म भर्न सक्नुहुनेछ।
सोही जानकारीको निम्ति- ९३८२१७०८६२ फोन नम्बरमा सम्पर्क गर्नुहोला।
फर्म भर्ने अन्तिम मिति १३ जुलाई २०२३ रहेको छ।
सधन्यबाद!!

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement