राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग जीएमसीका उप-मेयर छिरिङ पाल्देन भोटियाको सौहार्द्रपूर्ण भेट

IMG-20230710-WA0319.jpg

गान्तोक: गान्तोक नगरनिगमका उप-मेयर छिरिङ पाल्देन भोटियाले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग उनको सरकारी निवास राज भवन पुगेर भेट गरिन्।यस भेटमा उनीसँग गान्तोक नगरनिगमका प्रमुख नगर योजनाकार साथमा रहेका थिए। उनले राजभवनको चिल्ड्रेन पार्कको विकासहेतू तयार पारिएको डिजाइनसँगै योजना राज्यपाल आचार्यसमक्ष पेश गरे। यसको विशेषता अनि फाइदाहरूबारे पनि प्रकाश पार्ने कार्य गरे। राजभवनको चिल्ड्रेन्स पार्कको विकासको निम्ति तयार पारिएको खाँकाबाट प्रभावित बन्दै यसको निम्ति स्वागत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement