Day: जुन 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पञ्चायत चुनाई लिएर हाईकोर्टमा दुई वटा याचिका लगाइयो

कोलकाताः पञ्चायत चुनाउलाई केन्द्र गरी राज्यभऱिमा भइरहेको हिंसक घटनाहरूबीच कलकत्ता हाईकोर्टमा सोमवार दुई अलग-अलग याचिकाहरू लगाइएको छ। एक याचिका आईएसएफका विधायक नौशाद सिद्दीकीले लगाएका छन्, जसमा

क्षेत्रीय

विधायक भोटियाको अगुवाईमा जनसम्पर्क एवं लाभार्थी चयन कार्य जारी

नाम्चीः बर्फुङ समष्टिअन्तर्गत विभिन्न वार्डहरूमा विगत केही दिनदेखि क्षेत्र विधायक टीटी भोटियाको नेतृत्वमा चलिरहेको जनसम्पर्क एवं सिक्किम सरकारको योजनाअन्तर्गत विभिन्न सहुलियतहरूका लागि लाभार्थीहरू चयन गर्ने वार्डस्तरीय

खेलकुद

ग्रेस फाउन्डेसनद्वारा आयोजित फुटसल प्रतियोगिताको समापन

गान्तोक: देउरालीको जीएमसी कार्यालयस्थित फुटसल एरिनामा हिजोदेखि शुरू भएको ग्रेस इन्टर रिहाब फुटसल प्रतियोगिताको आज समापन भयो। ग्रेस फाउण्डेसनद्वारा आयोजित फुटसल प्रतियोगिताको समापन कार्यक्रममा एसकेएम गान्तोकका

क्षेत्रीय

ड्रग्स सेवनले धेरैको सपना मरेको अध्यक्ष राईको भनाई

गान्तोक: नाम्ची सरकारी महाविद्यालय तथा साइन फ्लिम्स एण्ड म्युजिक प्रोडक्शनको संयुक्त तत्वावधानमा आज नाम्ची कलेजको प्रेक्षागृहमा अन्तर्राष्ट्रिय नशालु पदार्थ प्रयोग एवं अवैध व्यापार विरोध दिवस पालन

क्षेत्रीय

डा. कृष्णकुमार सापकोटाद्वारा लिखित ‘विनिर्माण र लीलाः इन्द्रबहादुर राई अनि प्रवीण राई जुमेलीका कथाहरूको अध्ययन’ पुस्तक लोकार्पित

गान्तोकः डा. कृष्णकुमार सापकोटाद्वारा लिखित शोधमूलक पुस्तक विनिर्माण र लीलाः इन्द्रबहादुर राई अनि प्रवीण राई जुमेलीका कथाहरूको अध्ययन सोमबार लोकार्पण भएको छ। ५ माइल तादोङस्थित कावेरी

क्षेत्रीय

नशालु पदार्थ दुरूपयोगबारे जनचेतनामूलक कार्यक्रम

गान्तोकः लागुऔषध तथा अवैध ओसारपसार विरुद्ध अन्तरराष्ट्रिय दिवसको अवसरमा विगत वर्षहरूमा झैं यसपाली पनि नशालु पदार्थको दुरूपयोग अनि अवैध व्यापार विरूद्ध जनचेतनामूलक कार्यक्रम आयोजन गरियो। सिक्किमको

क्षेत्रीय

लागुऔषध दुरुपयोग एवं अवैध ओसारपसार विरूद्ध अन्तरराष्ट्रिय दिवस पालन

गान्तोकः राज्यका विभिन्न स्थानमा आज लागुऔषध दुरुपयोग एवं अवैध ओसारपसार विरूद्ध अन्तरराष्ट्रिय दिवस पालन गरियो। लागू औषधि दुरुपयोग मुक्त विश्व प्राप्त गर्नका लागि कार्य र सहकार्यलाई

क्षेत्रीय

शिक्षा विभागको मुख्यालयबाट हरायो ग्रुप सीको नियुक्तिको दस्तावेज

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलाको जाँचबीच छक्क पार्ने खुलासा भएको छ। जानकारी अनुसार, स्कूल सेवा आयोग (एसएससी) द्वारा ग्रुप सी- मा भएका शिक्षकहरूको

क्षेत्रीय

घरभित्रबाट दुई भाईको सड़ेको शव भेटियो

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको बेलघरिया क्षेत्रमा एउटा घरभित्रबाट दुई भाईको सड़ेको शव उद्धार गरिएको छ। घटना पूर्व बेलघरियाको सेकेन्ड लेनको हो। स्थानीय मानिसहरूले घरभित्रबाट दुर्गन्ध

क्षेत्रीय

हाईकोर्ट पुगे कांग्रेसका १७ उम्मेदवार, सुरक्षाको निम्ति लगाए गुहार

कोलकाताः पश्चिम बंगालमा जारी पञ्चायत चुनाउमा मालदा जिल्लाका १७ कांग्रेस उम्मेदवारले कलकत्ता हाईकोर्टको ढोका ढकढकाएका छन्। सोमवार याचिका लगाएर उनीहरूले भने, उनीहरूलाई लगातार धमकी दिँदैछ, यसैले

क्षेत्रीय

बिहेबाट फर्किरहेको वाहन दुर्घटनाग्रस्त

कोलकाताः बिहेबाट फर्किरहेको एउटा वाहन दुर्घटनाग्रस्त हुँदा एउटै परिवारका तीन सदस्यको मृत्यु भएको छ। घटना सोमवार बिहानै कोलकाताको लेकटाउनको घड़ीमोड़मा भयो। मृतकहरूमा नवविवाहिताको पिता शिवसंकर राठी,

क्षेत्रीय

सेवक बजारमा लागूऔषध विरोधी दिवस पालन

मङपू(केशर मोक्तान): आज विश्व लागू औषधविरोधी दिवसको अवसरमा सेवक पुलिसको नेतृत्वमा लागू औषध विरोधी दिवस पालन गरियो।सेवक पुलिस आउटपोस्ट प्रभारी तपन दासको नेतृत्वमा सेवकका विभिन्न संघ