
गुलाबको फूल बाँड़ेर पालन गरियो नशा एवं मादक पदार्थ निषेध दिवस
गान्तोक: सिक्किमको सबैभन्दा पुरानो नशामुक्ति केन्द्र सिक्किम रिहेबिलिटेशन एण्ड डिटक्सीफिकेशन सोसाइटीले आज रानीपुल बजारमा मानिसहरूलाई गुलाबको फूल बाँड़ेर अन्तर्राष्ट्रिय नशा एवं मादक पदार्थ निषेध दिवस पालन