चामलिङ पुनः एसडीएफ अध्यक्षको रुपमा निर्वाचित

IMG-20230626-WA0337.jpg

गान्तोक: सिक्किमको प्रमुख विपक्षी राजनीतिक दल सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले इन्दिरा बाईपास रोडस्थित पार्टी मुख्यालयमा एक अधिवेशन आयोजना गऱ्यो। सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको संविधानको प्रावधान अनुसार, अधिवेशनले सर्वसम्मतिले पवन चामलिङलाई अर्को पाँच वर्षको कार्यकालको लागि सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको अध्यक्षको रूपमा पुन: निर्वाचित गरेको छ।

About Author

Advertisement