Day: सेप्टेम्बर 1, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पोक्सो एनमाथि विद्यार्थीहरूलाई लिएर साक्षरता कार्यक्रम आयोजित

गान्तोक: गेजिङ जिल्लाको महात्मा सिरिजङ्गा सरकारी उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ (पोक्सो) माथि एक दिवसीय साक्षरता कार्यक्रम आयोजना गरियो।

क्षेत्रीय

ड्रग्स सहित सब्जी बिक्रेता पक्राउ

गान्तोक: राज्य पुलिसले ड्रग्समुक्त सिक्किम बनाउनको निम्ति अभियानकोरूपमा शुरू गरेको छ। केही दिनदेखि यता सिक्किम पुलिसले राज्यको विभिन्न स्थानबाट ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गर्दै आइरहेको

क्षेत्रीय

सोरेङ र नाम्चीमा महिनाव्यापी राष्ट्रीय पोषण माहको शुभारम्भ

गान्तोक: सोरेङ जिल्लाको महिला एवम वाल विकास विभाग अन्तर्गत सञ्चालित ग्रामीण योजनाको पहलमा आज महिनाव्यापी राष्ट्रीय पोषण माह कार्यक्रमको शुभारम्भ गरियो। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा

राष्ट्रिय

धोखाधड़ी गरेर एटीएमको माध्यमद्वारा ब्याङ्कको पैसा ठग्ने गिरोह पक्राउ

गान्तोक: धोखाधड़ी गरेर एटीएमको माध्यमद्वारा ब्याङ्कको पैसा ठग्ने गिरोहको सिक्किम पुलिसले ठूलो सफलता हात पारेको खुलासा गरेको छ। यस सन्दर्भमा पुलिसले १४ जना आरोपितलाई पक्राउ गरेको

क्षेत्रीय

दुर्गा पुजालाई सांस्कृतिक विश्व धरोहरको रूपमा मान्यता दिएकोमा राज्यभरिमै शोभायात्रा

कुचबिहार: युनेस्कोले हिन्दूहरूको महान पर्व दुर्गा पुजालाई सांस्कृतिक विश्व धरोहरको रूपमा मान्यता दिएकोले अभार व्यक्त गर्नको लागि आज राज्यभरिमै शोभायात्राको आयोजना गरियो। यसै क्रममा प्रशासनको तर्फबाट

क्षेत्रीय

सिक्किम सरकारले आफ्नो मन्त्री परिषदमा फेरबदल

गान्तोक: सिक्किम सरकारले आफ्नो मन्त्री परिषदमा फेरबदल गरिएको छ। विधायक एलबी दासलाई शहरी विकास विकास र खाद्य एवं नागरिक आपूर्ति विभागको मन्त्री बनाइएको छ। पूर्व सिक्किम

राष्ट्रिय

सुधीर साङवान केवल पीए होइन, सोनालीको साथ लिव इनमा बसिरहेको खुलासा

हिसार: भाजपा नेत्री सोनालीको मृत्यमा आरोपित बनाइएको सुधीर साङवान केवल पीए होइन तर सोनालीको साथ लिव इनमा बसिरहेको थियो। पक्रा परेपछि १० दिनको रिमाण्डमा सुधीरले यो

क्षेत्रीय

दोकानमा चोरी

गान्तोक: सदर थाना क्षेत्र अन्तर्गत बुर्तुकस्थित हेलीप्याडमा स्थानीय एक व्यक्तिको दोकानमा चोरी भएको छ। यो घटना ३० र ३१ अगस्त राति भएको बताइएको छ। पुलिस रिपोर्ट

राष्ट्रिय

देशभरिमा ईसाई संस्थानहरू र पादरीहरूमाथि कथित रूपमा बढ्दो हमलामाथि सुप्रिम कोर्टले रिपोर्ट माग्यो

नयाँ दिल्ली: देशभरिमा ईसाई संस्थानहरू र पादरीहरूमाथि कथित रूपमा बढ्दो हमलासित सुप्रिम कोर्टले सम्बन्धित याचिकामा सुनवाई गर्दै केन्द्र सरकारलाई उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, छत्तीसगढ़, हरियाणा,

क्षेत्रीय

मुख्यमन्त्रीलाई बागडुग्रा हवि अड्डामा स्वागत

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ आज मुम्बईबाट सिक्किम फर्किए। सिक्किम फर्किने क्रममा उनलाई पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा विधायक जीटी ढुङ्गेल,पार्टीका कार्यकर्ता लगायत अन्यहरूले भव्यरूपमा

राष्ट्रिय

विजय भूषण पाठक बने सिक्किमको नयाँ मुख्य सचिव

गान्तोक: सिक्किम सरकारले अभूतपूर्व कदम चाल्दै १९९० ब्याचका भारतीय प्रशासनिक सेवाका अधिकारी विजय भूषण पाठकलाई सिक्किमका मुख्य सचिवको पदमा नियुक्ति गरेको छ। हिजो १९८६ ब्याच का

क्षेत्रीय

वन्यजीवको अंग र जड़ीबूटिसहित पक्रा परेका आरोपीलाई लिएर वन विभागद्वारा जाँच

कालचिनी: गत २८ अगस्तको दिन एसियन हाईवे ४८ हाँसीमारा संलग्न क्षेत्रबाट चितुवाको सक्लो छाला र भालूको पित्त औ यार्सागुम्बा जड़ीबूटिसहित पक्रा परेका विजय रायलाई आज वन