Day: अगस्ट 13, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

इण्डिपेण्डेन्स डे शील्डः सिद्धान्तको गोलले दार्जीलिङ पुलिस फाइनलमा

१३ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा रोमाञ्चक जीतको साथ दार्जीलिङ पुलिसले फाइनलमा स्थान बनायो। मेला ग्राउण्डमा आज भएको दोस्रो

खेलकुद

साहारा गुम्बा फाइनलमा

१३ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो सेमिफाइनल म्याच खेलियो। पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस

क्षेत्रीय

प्रेस क्लब अफ्‌ सिक्किम र सांस्कृति विभागको तत्वावधानमा पोइटिक कन्क्लेबको आयोजना

गान्तोक: प्रेस क्लब अफ्‌ सिक्किम र सिक्किम सरकारको संस्कृति विभागको संयुक्त तत्वावधानमा आजादीका अमृत महोत्सवअन्तर्गत आज राजधानी गान्तोकस्थित मनन केन्द्रको मिनी हलमा पोइटिक कन्क्लेव (कवि सम्मेलन)

क्षेत्रीय

सडक छेउछाउ फूल फूल्ने र फल दिने बोटका विरूवाहरू रोपण

पाकिम: खण्ड प्रशासनिक केन्द्रले आज विरूवा रोपण आयोजन गर्दै पाकिमको भानु टर्निङदेखि रोडाथाङ राजमार्गतिर सडक छेउछाउ फूल फूल्ने र फल दिने बोटका विरूवाहरू लगायो। यस कार्यक्रमको

क्षेत्रीय

विद्या भारती सिक्किमद्वारा रक्षा बन्धन पर्व हर्षोल्लासका साथ मनाइयो

गान्तोक: विद्या भारती सिक्किमद्वारा सिक्किम र दार्जीलिङमा सञ्चालित विभिन्न विद्यालयहरूमा रक्षा बन्धन पर्व हर्षोल्लासका साथ मनाइयो। विद्यालयहरूमा आचार्य आचार्याहरूले विद्यार्थीहरूलाई रक्षा बन्धनको महत्वबारे जानकारी गराए। विद्यार्थीहरूले

क्षेत्रीय

मुख्यमन्त्री प्रेमसिंह तामाङले जनाए सोरेङमा आयोजित पदयात्रमा सहभागिता

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत आज सोरेङ जिल्लामा पदयात्रा आयोजना गरियो। सोरेङ बजारदेखि शुरू भएको पद यात्रा सोरेङ विद्यालयको खेल मैदानमा पुगेर समापन भयो। सोरेङ जिल्ला

क्षेत्रीय

प्रदेश भाजपाको तिरंगा यात्रा र झण्डा वितरण अभियान आरम्भ

गान्तोक: भारतले अहिले आजादीको अमृत महोत्सव मनाइरहेको छ। स्वतन्त्रताको ७५औं वर्षगॉंठको ऐतिहासिक अवसरमा देशव्यापी रूपमा प्रत्येक घरमा तिरंगा ङ्गहराउने अभियान आजदेखि आधिकारिक रूपमा शुरू भएको छ।

क्षेत्रीय

रंगेली बजारदेखि कुपुप हुँदै छाङ्गुसम्म बाइक ऱ्याली

पाकिम: आज आजादीको अमृत महोत्सवको अवसरमा रंगेली बजारदेखि कुपुप हुँदै छाङ्गुसम्म बाइक ऱ्याली आयोजन गरियो। उक्त बाइक ऱ्याली मानिसहरूमा देशभक्तिको भावना जगाउन आयोजना गरिएको थियो। उक्त

क्षेत्रीय

महकुमा स्तरीय प्रि-इण्डिपेन्डेन्स सम्पन्न

गान्तोक: आज महकुमा स्तरीय प्रि-इण्डिपेन्डेन्स डे याङगाङ उच्चतर माध्यमिक विद्यालयमा समारोह सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत मुख्य अतिथि थिए भने एसएमसी अध्यक्ष दिपक

क्षेत्रीय

सिक्किम वीर गोरखा भूतपूर्व सैनिक कल्याण संघले रक्तदान शिविर आयोजित

गान्तोक: सिक्किम वीर गोरखा भूतपूर्व सैनिक कल्याण संघले आजादीको अमृत महोत्सव अन्तर्गत रक्तदान शिविरको आयोजन गऱ्यो। आफ्नो जीवनका किमती समय राष्ट्रका लागि समर्पित गरेका यी भूतपूर्व

खेलकुद

टीएनएमा १६औं सिक्किम स्टेट स्वीमिङ च्याम्पियनशिपको कर्टन रेजर्स कार्यक्रम

गान्तोक: आजादीका अमृत महोत्सव कार्यक्रम अन्तर्गत आज सिक्किम अमेच्युर स्वीमिङ एसोसिएशनले टीएनए स्कूलमा १६औं सिक्किम स्टेट स्वीमिङ च्याम्पियनशिपको कर्टन रेजर्स कार्यक्रम आयोजना गऱ्यो। यो कार्यक्रममा राज्यका

क्षेत्रीय

दरमदिनमा हर घर तिरङ्गा अन्तर्गत बाइक ऱ्याली आयोजित

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत आज दरामदिनमा बाइक ऱ्याली आयोजना गरियो। क्षेत्र विधायक एवम मन्त्री एमएन शेर्पाको निर्देशमा दरमदिन बाइक एसोसिएशन र दरमदिन सीएलसीको तत्वावधानमा आयोजित