इण्डिपेण्डेन्स डे शील्डः सिद्धान्तको गोलले दार्जीलिङ पुलिस फाइनलमा

IMG_20220814_000926.jpg

१३ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स डे शील्ड फूटबल टुर्नामेण्टमा रोमाञ्चक जीतको साथ दार्जीलिङ पुलिसले फाइनलमा स्थान बनायो। मेला ग्राउण्डमा आज भएको दोस्रो सेमिफाइनलमा दार्जीलिङ पुलिसले दलसिंगपाड़ा स्पोर्टस एकाडमीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल लयमा रहने सिद्धान्त छेेत्रीले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement