साहारा गुम्बा फाइनलमा

IMG_20220814_000526.jpg

१३ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो सेमिफाइनल म्याच खेलियो। पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको म्याचमा साहारा गुम्बा, पाक्योंगले छुजाचेन स्पोर्टस एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। अब १५ अगस्तमा हुने फाइनलमा साहारा गुम्बा र जेभीसी सिंगतामबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *