सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट शुरुः माझीटार एससी विजयी
३० जुलाईः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय