पैह्रोले व्यापक क्षति

गेजिङ: गेजिङ जिल्ला अन्तर्गत चिङथाङमा गएको पैह्रोले व्यापक क्षति पुऱ्याएको छ। पैह्रोले स्थानीय नर बहादुर विश्वकर्मको घरलाई गम्भीर क्षति पुऱ्याएको छ।

देन्तामका एसडीएमले सम्बन्धित अधिकारीहरूसॅंग प्रभावित स्थलको भ्रमण गरेर जिल्ला प्रशासनद्वारा उपलब्ध गराइएको तारपोलिन प्रभावित परिवारलाई प्रदान गरेको छ। प्रभावित परिवारहरूलाई छिमेकीको घरमा स्थानान्तरण गरिएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *