
प्रार्थी नवराज छेत्रीको तीनधारेमा चुनाउ कार्यालयको उद्घाटन
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको तीनधारेमा चुनाउ कार्यालयको उद्घाटन गरियो। आज पण्डितद्वारा पूजा अर्चना गरेपछि चुनाउ कार्यालयको उद्घाटन गरिएको थियो।