
लाल सागरमा आक्रमण तीव्र पार्न यमनमा इरानी कमाण्डर र हतियार पुगेको दाबी
तेहरान: इरानले यमनका हूती विद्रोहीहरूलाई ठूलो मात्रामा आधुनिक हतियार, सैन्य सामग्री तथा सैन्य सल्लाहकार पठाएको दाबी गरिएको छ। लाल सागरमा जहाजहरूमाथि भइरहेको आक्रमणको क्षमता बढाउन र




















