
सिक्किममा ‘गुरु रिन्पोछे थुन्कर त्शेचु’ भव्य रूपमा सम्पन्न, राज्यपालद्वारा पूजा-अर्चना
गान्ताेक: सिक्किमको राजधानी ग्याङटोकस्थित रिज पार्कमा आयोजित ‘गुरु रिन्पोछे थुन्कर त्शेचु’ (गुरु पद्मसम्भव जयन्ती) को पावन समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर सहभागी भएका छन्।समारोहका अवसरमा




















