
कमनवेल्थ गेम्स आयोजकको रूपमा अहमदाबाद दावेदार
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार भएको केन्द्रीय केबिनेट बैठकमा भारतले २०३० कमनवेल्थ गेम्सको निम्ति बोली लगाउने प्रस्तावलाई मञ्जुरी दिइयो। सरकारले अहमदाबादलाई यस आयोजनको निम्ति