Day: अक्टोबर 21, 2024

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

सिक्किम इन्सपायर्सलाई प्रभावकारी बनाउने नाम्ची जिल्ला प्रशासनको लक्ष्य

नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङले एकीकृत आर्थिक समावेशी कार्य योजना तथा सिक्किम इन्सपायर्स योजनाबारे विभागीय अधिकारीहरुसँग छलफल गरिन्। सिक्किम एकीकृत सेवा प्रावधानअन्तर्गत उक्त कार्ययोजनालाई जिल्ला

जीटीए

सडकको अवस्थालाई लिएर अप्पर मामरिङमा गाउँलेहरू र समाजद्वारा सभा सम्पन्न

रोड मरमत्तिको कार्य वर्क डनमा होइन तर वर्क अर्डरमा मात्र गर्न दिने निर्णय खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर मामरिङमा चालक संगठनको आयोजनामा

उत्तर-पूर्व

विनोद खनाललाई ‘असम जातीय विद्यालय सम्मान’

गान्तोक: संस्कृतिका साधक विनोद खनालसँगै जतीन गोस्वामी, प्रदीप बरूवालाई “असम जातीय विद्यालय सम्मान” अनि नाटक परिचालक तथा अभिनेता हेमन्त दत्तलाई असम जातीय विद्यालय फेलोशिप प्रदान गरिने

सिक्किम

जिल्लापाल अगवानेले गरे पैह्रो प्रभावित लोवर बिरिङको भ्रमण

पाकिम: जिल्लापाल रोहन अगवानेले आज अन्य सम्बन्धित अधिकारीहरूको साथमा पैह्रोग्रस्त क्षेत्र लोवर बिरिङको भ्रमण गरेर क्षयक्षतिको जानकारी लिए। यस भ्रमणको उद्देश्य पैह्रोले गरेको क्षयक्षतिको आकलन गरेर

सिक्किम

प्रतिबन्धित नशालु पदार्थकाे साथमा एक पक्राउ

गान्तोक: सदर पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थकाे साथमा पक्राउ गरेकाे छ। पक्रा पर्ने व्यक्तिकाे नाम, लाेवर सिच्छे निवासी गणेश गुरूङ(३६) बताइएकाे छ।पुलिस रिपाेर्ट अनुसार, विश्वसनिय

सिक्किम

सोरेङबाट पूर्व विधायक आदित्य गोलेले बुझाए नामङ्कन

सोरेङ: सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चाले उप चुनाउको लागि उम्मेदवारहरुको आइतबार नाम घोषणा गरेको एक दिन लगत्तै पछि सोरेङ-च्याखुङ समष्टिका उम्मेदवार पूर्व विधायक आदित्य गोलेले आज दिउँसो

नेपाल

एकीकृत मालेले नेता भीम रावल माथि स्पष्टीकरण सोधे पछि अछाममा कार्यकर्ता ब्दारा बिरोध प्रदर्शन

अछाम: नेकपा एकीकृत मालेले नेता भीम रावललाई स्पष्टीकरण सोधेपछि उनको गृहजिल्ला अछाममा एकीकृत मालेको निर्णयविरुद्ध विरोध प्रदर्शन भएको छ। एकीकृत मालेका नेता तथा कार्यकर्ताहरूले रावलको बचाउ

उत्तर-पूर्व

मनोज चौहान असम कंग्रेसका सह-प्रभारी नियुक्त

गुवाहाटी: हरियाणा विधानसभा चुनाउ अवधि सह-प्रभारीको रूपमा सफलतापूर्वक काम गरिसकेका मनोज चौहानलाई अब असमको जिम्मेवारी सुम्पिइएको छ।मध्य प्रदेशको सिधी जिल्ला निवासी मनोज चौहानको कंग्रेसमा आगमन राहुल

नेपाल

बिद्युतिय गाड़ीमा आगलागी

काठमांडू: काठमांडूको सितापाइलामा विद्युतीय गाडीमा आगलागी भएको छl सोमबार विद्युतीय गाडी सिरिज इभीमा आगलागी भएको स्वयम्भु प्रहरीले जानकारी दियो।सितापाइला चोक नजिकै पार्किङ गरेर राखिएको बागमती प्रदेश

उत्तर-पूर्व

असम: मृत अवस्थामा जंगली हात्ती भेटियो

ग्वालपाड़ा: ग्वालपाड़ा जिल्लाको रंगागढ़ क्षेत्रमा एउटा जंगली हात्तीलाई मृत अवस्था भेटिएको वन विभागले जानकारी दिएको छ। रंगागढ़ क्षेत्रमा स्थानीय मानिसहरूद्वारा जंगली हात्तीलाई मृत अवस्थामा देखिएको जानकारी

उत्तर-पूर्व

असम: सड़क दुर्घटनामा परेर एकजनाको मृत्यु

नगाउँ: राष्ट्रिय राजमार्ग-३७ मा गए राती भएको भीषण सड़क दुर्घटनामा परी एकजना व्यक्तिको मृत्यु भएको छ। यसै दुर्घटनामा परेर अर्को एकजना घाइते भए। यो दुर्घटना लग्जरी

पश्चिम बंगाल

डाक्टरहरूको आमरण अनसनको आज १७औं दिन

काेलकाता: धर्मतलामा जुनियर डाक्टरहरूको ‘अमरण अनशन’-ले सोमवार १७औं दिनमा प्रवेश गरेको छ। आज साँझ नवान्नमा मुख्यमन्त्री ममता ब्यनर्जी र जुनियर डाक्टरहरूका प्रतिनिधिहरूमाझ एक महत्वपूर्ण बैठक हुन